Posts

Showing posts from March, 2024

राष्ट्रिय भूमि आयोग विघटन कार्यन्वयन सम्बन्धि

Image
  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले एक साताअघि नै आयोग विघटनको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरेको थियो । नयाँ पदाधिकारीसहित आयोग ब्युँताउने तयारी छ । हाल कायम रहेको राष्ट्रिय भूमि आयोग सरकारले साढे दुई वर्षअघि मात्र गठन गरेको थियो । २९ भदौ ०७८ मा केशव निरौलाको अध्यक्षतामा सरकारले आयोग गठन गरेको थियो । तर, राजनीतिक परिवर्तनसँगै ज्ञवाली नेतृत्वको आयोग खारेज गरेर सरकारले त्यसको डेढ महिनापछि २९ भदौ ०७८ मा नयाँ नाम र नेतृत्वमा उस्तै प्रकृतिको आयोग गठन ग‍र्‍यो । यही आयोग बिहीबार विघटन गरिएको हो ।  भूमिसम्बन्धी समस्या समाधान आयोग गठन आदेश, २०७६ को व्यवस्थाबमोजिम तत्कालीन सरकारले २ वैशाख ०७७ मा तत्कालीन नेकपाका केन्द्रीय सदस्य देवी ज्ञवालीको अध्यक्षतामा आयोग गठन भएको थियो । तर, उक्त आयोग छोटो समयमै विघटन गरेर निरौलाको अध्यक्षतामा नयाँ आयोग गठन गरिएको थियो । अब नयाँ आयोग गठन गरिए चार वर्षमा गठित तेस्रो आयोग हुनेछ । 

केन्द्रदेखि ७७ जिल्लामै रहेका संरचना विघटन, पुनः नयाँ पदाधिकारीसहित आयोग ब्युँताउने तयारी

Image
  केन्द्रदेखि ७७ जिल्लामै रहेका संरचना विघटन, पुनः नयाँ पदाधिकारीसहित आयोग ब्युँताउने तयारी सरकारले राष्ट्रिय भूमि आयोग विघटन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यससम्बन्धी निर्णय गरेको हो । राजनीतिक समीकरण फेरिएसँगै सरकारले आयोग विघटन गरेको हो ।  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले एक साताअघि नै आयोग विघटनको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरेको थियो । नयाँ पदाधिकारीसहित आयोग ब्युँताउने तयारी छ । हाल कायम रहेको राष्ट्रिय भूमि आयोग सरकारले साढे दुई वर्षअघि मात्र गठन गरेको थियो । २९ भदौ ०७८ मा केशव निरौलाको अध्यक्षतामा सरकारले आयोग गठन गरेको थियो । तर, राजनीतिक परिवर्तनसँगै ज्ञवाली नेतृत्वको आयोग खारेज गरेर सरकारले त्यसको डेढ महिनापछि २९ भदौ ०७८ मा नयाँ नाम र नेतृत्वमा उस्तै प्रकृतिको आयोग गठन ग‍र्‍यो । यही आयोग बिहीबार विघटन गरिएको हो ।  भूमिसम्बन्धी समस्या समाधान आयोग गठन आदेश, २०७६ को व्यवस्थाबमोजिम तत्कालीन सरकारले २ वैशाख ०७७ मा तत्कालीन नेकपाका केन्द्रीय सदस्य देवी ज्ञवालीको अध्यक्षतामा आयोग गठन भएको थियो । तर, उक्त आयोग छोटो समयमै विघटन गरे...

भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांक अनुसार माघ महिनामा ५० हजार नौ सय २१ संख्यामा घरजग्गा किनबेच भएको थियो। त्यस्तै, फागुनमा भने ५० हजार ९ सय ९८ संख्यामा घरजग्गा किनबेच भएको छ।

Image
                    भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांक अनुसार माघ महिनामा ५० हजार नौ सय २१ संख्यामा घरजग्गा किनबेच भएको थियो। त्यस्तै, फागुनमा भने ५० हजार ९ सय ९८ संख्यामा घरजग्गा किनबेच भएको छ। यस्तै, गत आर्थिक वर्ष फागुन महिनाको तुलनामा भने यो वर्ष फागुन महिनामा २५.१९ प्रतिशतले घरजग्गा किनबेच बढेको छ।  गत आर्थिक बर्ष २०७९/८० को फागुन महिनामा भने देशभरको मालपोत कार्यालयबाट ४० हजार ७३४ घरजग्गा किनबेच भएको छ । जुन सोही बर्षको माघ महिनाको तुलनामा ३५२ ले कम हो ।  सो कारोबारबाट सरकालाई तीन अर्ब ५६ करोड रूपैयाँ राजस्व प्राप्त भएको विभागको तथ्यांकले देखाएको छ। उक्त बर्षको माघ महिनामा ४१ हजार ८६ वटा घरजग्गा किनबेच भएको थियो। राजस्व संकलन कति ?  यता, फागुनमा घरजग्गा किनबेच स्थिर रहे पनि राजस्व भने थोरै वृद्धि भएको देखिन्छ। फागुनमा सरकारलाई घरजग्गा किनबेचबाट तीन अर्ब ५९ करोड २६ लाख रूपैयाँ राजस्व प्राप्त भएको छ। माघमा भने तीन अर्ब ३७ करोड ५७ लाख रूपैयाँ मात्रै राजस्व प्राप्त भएको थियो।  कुन मालपोत कार्यालयबाट कति भयो राज...

The Power of GIS-Based Mapping: A Geomatic Engineer's Perspective

Image
         The Power of GIS-Based Mapping: A Geomatic Engineer's Perspective In the modern age of information, spatial data has become a cornerstone of decision-making processes across various sectors, from urban planning and environmental management to disaster response and business analytics. Geomatic Engineers stand at the forefront of harnessing the potential of Geographic Information Systems (GIS) to transform raw spatial data into actionable insights. Through the lens of a Geomatic Engineer, this article endeavors to elucidate the profound impact of GIS-based mapping on diverse domains and underscore the pivotal role played by these professionals in shaping our world. What is GIS-Based Mapping? GIS-based mapping involves the integration of geographic data (such as satellite imagery, topographic maps, and spatial databases) with software tools to create visual representations of the Earth’s surface. These maps provide valuable insights for decisio...

काठमाण्डूमा बिहानको समयमा र बेलुकाको समयको बेलामा ट्राफिक ठूलो हुन्छ र सडकहरूमा जाम लाग्दछ। किन ?

Image
                                                                                                 काठमाण्डूमा बिहानको समयमा र बेलुकाको समयको बेलामा ट्राफिक ठूलो हुन्छ र सडकहरूमा जाम लाग्दछ। सडक जामले काठमाण्डुको मुख्य सडकहरूमा ठुलो मात्रमा अवरोध लगाउँछ। अनि यात्रुहरूलाई समय सापेक्ष बनाउँछ। काठमाण्डूमा १७ हजार सवारीसाधन चल्दैछन्। दिनको समयमा र रातको समयमा अलिक कम भए पनि बिहानी कार्यालय समय र साँझ कार्यलयका छुट्टी हुने समयमा निकै यात्रुको भिडभाड हुन्छ। त्यसैले जाम हुँदै गर्दा यात्रुहरूलाई समय सापेक्ष बनाउँछ। नेपालको राजधानीमा अवस्थित यो सहरमा दिनमा हुने दुर्घटना पनि धेरै छ। त्यसको मुख्य कारण भनेको यहाँ अव्यवस्थित सहरीकरण हो। यातायात प्रशासनले बजार व्यवस्थापन र सडक निर्माण सम्भार अनि सडक पूर्वाधार मैत्री र मौसमका कारण बदलिएको यातायात प्रणालीलाई समीकर...

नेपालमा भूकम्पपछी पुननिर्माण (post-earthquake reconstruction in Nepal)

Image
  नेपाल एक सक्रिय भूकम्प जाने देश हो र यहाँको इतिहासमा बिभिन्न समय काल खण्डमा बिभिन्न प्रकारका भूकम्पहरूको दर्शन गरिएको छ। नेपाल भारतीय र तिब्बतीय प्लेटको सङ्घर्षको परिणामको रूपमा बुझिन्छ। जुन करिब ५० मिलियन वर्ष पहिले शुरु भएको थियो। यस प्लेटको सक्रियताले नेपालमा प्रभाव पर्दछ। नेपालमा भूकम्पको मुख्य कारण पनि यही प्लेट बनेको छ। नेपालमा पहिलो पटक सन् १९३४ मा जनवरी १५ मा ( ८. २) रेक्टर स्केल भएको भूकम्पको आकलन गरिएको थियो। यसको पछि लगभग ८२ वर्ष पुरानो यात्रा , २०७१ वैशाख १२ र बैशाख २० गते लगभग ७ .८ रेक्टर स्केलको नेपालमा अर्को ठुलो भूकम्पले देशलाई ठुलो झट्का दिएको थियो। जसले देशका ३२ जिल्लाहरूमा प्रभाव पारेको थियो र लगभग ८०० , ००० परिवारहरूलाई क्षति पुर्याएको थियो। जसको परिणामस्वरूप देशका ३२ जिल्लामा १० , ००० को अस्थायी संरचनामा क्षति पुर्याएको अनुसन्धान देखाएको थियो। भूकम्पले आरसीसी र मेसिनेरी , इँट्टाको संरचनामा प्रहार गरेको थियो। जसमा प्रमुख रूपमा मेसिनेरी बनाइएका भवनहरूको संरचनाले गर्दा अत्यधिक क्षति पुर्याएको थियो। नेपालमा सामान्यत: प्रयोग गरिएको भवन सामग्रीहरू खनिज , पत्ता , खा...

Who are surveyors?

Image
  A surveyor A surveyor is a professional person with the academic qualifications and technical expertise to conduct one, or more, of the following activities.      to determine, measure and represent land, three-dimensional objects, point-fields and trajectories.    to assemble and interpret land and geographically related information.    to use that information for the planning and efficient administration of the land, the sea and any structures thereon; and to conduct research into the above practices and to develop them.    Geomatic Engineering: A Specialized Branch: Geomatic engineering, also known as geospatial engineering or surveying engineering, is a specialized branch within the broader field of surveying. It focuses on the acquisition, analysis, interpretation, and management of spatial data. Geomatic engineers leverage cutting-edge technologies, such as GPS, remote sensing, and Geographic Information Systems (GIS), to collect...

नेपालमा भूमि बैंकको अबधारणा

Image
  (Concept of Land market in Nepal) भूमि बैंक भनेको के हो भनेर भन्नु पर्दा साधारण अर्थमा भूमि बैंक भनेको भूमिसँग सम्बन्धित विषयहरू जस्तै भूमिको उपयोग , उपभोग , वितरण , वातावरण संरक्षण , जग्गाको बजार व्यवस्था , जग्गालाई नगद , चेकका रुपमा विकसित गर्ने लगायत अन्य कारोबारीहरूसँग सम्बन्धित देखिन्छ। हाम्रो सन्दर्भमा भन्ने हो भने भूमिको अद्यावधिक तथ्याङ्क , भूमिमाथि हुने राज्यको भूमिका र दायित्वको भूमिबाट लिन सक्ने उपलब्धीहरू , उत्पादनशील जग्गा बाँझो नराखी खाद्यान्न उत्पादन र भण्डारण गराउने , कृषि सीप भएकाहरूले खेती गर्न पाउने अवस्था सृजना गराउने अधिराज्य भरका प्रत्येक कित्ता जग्गालाई बैंकिङ कारोबार हुने गरि उपलब्धिमूलक बनाउने , जग्गा भाडामा लगाउने , जग्गा बैङ्कमा गहना सरह राख्न पाउने र भूमिको अधिकतम उपयोगबाट कृषि विकास , उद्योग तथा रोजगार प्रबर्द्धन , वातावरण संरक्षण तथा प्रभावकारी शासकीय पद्धति बनाउन महत संयन्त्र मध्ये भूमि बैङ्क एउटा सशक्त र भरपर्दो संयन्त्र हुन सक्ने सोच राखिएको छ ।               राष्ट्रको आर्थिक तथा सामाजिक विकासका लागि भूमिस्रोतको ...